नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

चन्द्रागिरिमा भोलि महाशिवरात्रि विशेष भजन कीर्तन उत्सव

1.8K
shares

काठमाडौं । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रिको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्रि विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।

भोलि आइतबार महाशिवरात्रिमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन कीर्तन उत्सव तथा महाआरतीलगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशीर्वाद ग्रहण गर्न सक्नेछन् ।