काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी

1.32K
shares

काठमाडौँ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । नेपाल कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो । राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

यसैगरी भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।

गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि कांग्रेसबाट सरकारमा सहभागी हुने नेताहरुले बताएका छन् ।