काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नेपाल राष्ट्र बैंकद्वारा आ.व. २०८१/८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

1.36K
shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालु आ.व.को पहिलो मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । जुन मौद्रिक नीति गत आवको तुलनामा लचिलो छ ।

मौद्रिक नीतिकाे पूर्णपाठ