काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सभामुखका लागि रास्वपाले अघि सार्यो उपसभापति डीपी अर्याललाई

1.23K
shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पदका लागि पार्टी उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको बैठकमा सभापति लामिछानेले अर्यालको नाम प्रस्ताव गर्नुएको थियो।  उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको रास्वपाले जनाएको छ।

सभामुख चयनको प्रक्रियालाई लक्षित गर्दै रास्वपाले अर्याललाई अघि सारेको हो।