काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

अपडेट : ३५ स्थानको मतगणना जारी, रास्वपा २९ स्थानमा अगाडि

1.55K
shares

काठमाडौं । देशभरका ३५ स्थानमा मतगणना सुरु भएको छ । बिहीबार निर्वाचन सकिएपछि सर्वदलीय बैठक बसेर रातिबाटै कतिपय स्थानमा गणना सुरु भएको हो ।

हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २९ स्थानमा अगाडि छ । त्यस्तै नेपाली कांग्रेस ४ तथा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १-१ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।