नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

देशभर २४ स्थानको गणना जारी, रास्वपा १९, कांग्रेस ३ र एमाले २ स्थानमा अगाडि

1.86K
shares

काठमाडौं । देशभरका २४ स्थानमा मतगणना सुरु भएको छ । बिहीबार निर्वाचन सकिएपछि सर्वदलीय बैठक बसेर रातिबाटै कतिपय स्थानमा गणना सुरु भएको हो ।

हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १९ स्थानमा अगाडि छ । त्यस्तै नेपाली कांग्रेस ३ तथा नेकपा (एमाले) दुई स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।