काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

भक्तपुरको सल्लाघारीमा कजारिया टाइल्सको अत्याधुनिक शोरूम

1.27K
shares

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारियाले भक्तपुरको सल्लाघारीमा सोरूम खोलेको छ । पीएनएस ट्रेडर्स एन्ड सप्लायर्सले सञ्चालन गर्ने गरी सोरुम शनिबारदेखि सञ्चालनमा ल्याइएको कजारिया रमेश टाइल्स लिमिटेडले जनाएको छ ।

सोरुम स्थापनाले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई उच्चस्तरीय टाइल्स उपलब्ध गराउने नयाँ यात्राको सुरुवात गरेको उद्घाटन समारोहमा पुगेका कजारियाका प्रतिनिधिले बताए ।

नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेकोले ग्राहक समक्ष मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत दिने सेवालाई थप सुदृढ गर्दै लैजान उत्साह थपिएको पनि कजारियाले जनाएको छ ।