काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सुरक्षा व्यवस्था सुदृढ गरेका छौँ, निर्धक्क भएर मतदानमा सहभागी हुनुहोला : गृहमन्त्री

1.36K
shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुरक्षा व्यवस्था सुदृढ गरिएको बताउनुभएको छ । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे नुवाकोटका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि उहाँले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भिक भएर मतदानमा सहभागी हुन अनुरोध छ,’ गृहमन्त्री अर्यालले भन्नुभयो, ‘देशभर निर्वाचनको वातावरण बनेको छ ।’

मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उहाँले जानकारी गराउनुभयो ।