काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

रेनुका पाण्डे भुसालद्वारा रचित गीत गजल

686
shares

छैन मूल्य यो जिवनको दिन्थें सित्तै दिनपाए
चुपचाप सुम्पिदिउंला आउ कोही लिने भए ।

थिए पहिले मनभरी रहरका मुना
कोही आइ निमोठि गो दिएन केही रहन
मायाँमा नि लुट हुन्छ कहाँ सोचें र पहिले
मन नलागि बांचिरैछु रित्तो जिवन मैले ।
छैन मूल्य यो जिवनका………

मायाँको मन्दिर संझि जिवन सुम्पिएकि थिएं
उस्ले चाहेजति दिइ आफु रित्तीएकि थिएं
त्यही मायाँ अगुल्टो भै पोलिराछ अहिले
मन नलागि बांचिरैछु रित्तो जिवन मैले ।
छैन मूल्य यो जिवनका………

छैन मूल्य यो जिवनको दिन्थें सित्तै दिनपाए
चुपचाप सुम्पिदिउंला आउ कोही लिने भए ।