आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत फराकिलो अंकले पराजित
काठमाडौं: कप्तान पूजा महतोको दमदार प्रदर्शनसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध विशाल... पुरा समाचार
तीन जना विदेशी नागरिक पाँच किलो सुनसहित पक्राउ
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका... पुरा समाचार
अरब क्लासिक बेसबल लिगमा भाग लिनका लागि नेपाली टोली अरब (युएई) प्रस्थान
आर्टिकल्स पेपर, काठमाडौँ । आगामी बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अरब क्लासिक बेसबल लिगमा... पुरा समाचार
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान : कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । ४७औं राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार कमला... पुरा समाचार
कविता : तिहार
नीलो पानीलेभरिएको सागर जस्तो सफाआकाशमुनि थुप्रिएका सुनौला हिमालहरूतल पहाडमाकुनै सिपालु कलाकारले बनाएका जस्तापहाडका बान्किला थुम्काथुम्कीहरूशरदका प्रफुल्ल... पुरा समाचार
महिला फुटबल खेलाडीलाई तिहार सकिए लगत्तै पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई तिहारको बिदालगत्तै पुरस्कार... पुरा समाचार
इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा दुई बालबालिकासहित ६० जनाको मृत्यु
एजेन्सी: लेवनाको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै... पुरा समाचार
फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने, अनलाइनबाट बिक्री भएको टिकट रद्द
काठमाडौं: महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट बिक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै बिक्री... पुरा समाचार
जुनसुकै पार्टीका, जोसुकै व्यक्ति भएपनि सहकारी प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्न कांग्रेस महामन्त्री थापाको अनुरोध
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भएपनि कारबाही गर्न... पुरा समाचार
भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै नेपाल फाइनलमा
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ... पुरा समाचार


























